२७ भदौ, सर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को शुक्रबारका लागि निर्धारित चुनाव स्थगित भएको छ । विद्यार्थीहरुले दायर गरेको एक रिटमाथि सुनुवाइ...
२६ भदौ, कोहलपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन (क्रान्तिकारी) बाँकेले कोहलपुरको जीवन ज्योती स्कुललाई १५ दिने अल्टिमेटम दिएको छ । विद्यालयभित्र हुँदै आएका गलत ब्यवहार र आचरण सुधार गर्न भन्दै क्रान्तिकारीले...
२२ भदाै, कोहलपुर । बाँकेकाे एक विद्यालयले ३० महिनादेखि स्थायी शिक्षकलाई हाजिर गर्नबाट बञ्चित गराएकाे घटना बाहिरीएकाे छ । बाँकेको राप्तिसोनारी ८ मा रहेको गणेश मावि ढकेरीले आफ्नो विद्यालयमा स्थायी रुपमा शिक्षण गरिरहेकी पुष्पा कुमारी थारूलाई बिगत ३०...
५ भदौ, नेपालगन्ज । नेपालगन्जका जनप्रतिनिधिले अध्ययन भ्रमणका लागि छुट्याइएको रकमबाट अति विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि छुट्याएको बजेट रकमबाट वडाभित्रका...
२९ साउन, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको अक्षयकोष स्थापना भएको छ । स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले छात्रवृतिकालागी १८ लाखको "भिम-कमला अक्षयकोष-२०८१" स्थापना गरेकी...
२६ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक विश्व बिद्यालय नेपालगन्जको सहकार्यमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज''...
२५ साउन, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को ग्रेड बृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर-१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने...
२३ साउन, नेपालगन्ज । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी...
१८ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएसँगै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्राको चर्चा चुलिएको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार...
१८ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी-अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ...