३ मंसिर, नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित धम्बोझीमा रहेको कृषि विकास बैंकको भवनमा ईन्जिनियरिङ संकायको पढाई हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले उक्त भवनलाई प्रयोगमा...
२५ कात्तिक, काठमाण्डौं । कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप...
८ कात्तिक, डुडुवा । गाँउमा विद्यालय नहुँदा भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न बाध्य हुने गरेका छन । भारतसँग सीमा जोडिएको बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. १ बार्डर चौफेरीमा विद्यालय स्थापना हुन नसक्दा त्यहाँका बालबालिका भारतीय...
१३ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका विद्यार्थीद्वारा निर्मित विविध शैक्षिक सामग्री प्रदर्शन गरीएको छ । प्रदर्शनीमा नर्सरी देखि ३ कक्षासम्मका विद्यार्थी तथा शिक्षकद्वारा स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएका...
१२ असाेज, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका...
१२ असोज, काठमाडौं । सरकारले अहिले भइरहेको सबै परीक्षा रोक्ने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २-३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ । बैठकले...
८ असोज, काठमाण्डौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको...
२७ भदौ, सर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को शुक्रबारका लागि निर्धारित चुनाव स्थगित भएको छ । विद्यार्थीहरुले दायर गरेको एक रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीबार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम...
२६ भदौ, कोहलपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन (क्रान्तिकारी) बाँकेले कोहलपुरको जीवन ज्योती स्कुललाई १५ दिने अल्टिमेटम दिएको छ । विद्यालयभित्र हुँदै आएका गलत ब्यवहार र आचरण सुधार गर्न भन्दै क्रान्तिकारीले...
२२ भदाै, कोहलपुर । बाँकेकाे एक विद्यालयले ३० महिनादेखि स्थायी शिक्षकलाई हाजिर गर्नबाट बञ्चित गराएकाे घटना बाहिरीएकाे छ । बाँकेको राप्तिसोनारी ८ मा रहेको गणेश मावि ढकेरीले आफ्नो विद्यालयमा स्थायी रुपमा शिक्षण गरिरहेकी पुष्पा कुमारी थारूलाई बिगत ३०...