१४ भदौ, काठमाण्डौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिसमा जारी पारा ओलम्पिकको क्वार्टफाइल प्रवेश गरेकी छन् । के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको पहिलो चरणको खेलमा...
१३ भदौ, काठमाडौं । भारतमा हुने लेजेण्ड्स क्रिकेट लिगमा नेपालका क्रिकेटर पारस खड्काले गुजरात टिमबाट खेल्ने भएका छन् । बिहीबार भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख भारुको बोली लगाएको हो । सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरुले खेल्ने लिजेण्ड्स...
१२ भदौ, काठमाडौं । अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ । सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्वजनिक गरिएको छ । यस ड्राफ्टमा नेपालका दुई खेलाडी...
एजेन्सी । दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् । बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले...
५ भदौ, काठमाडौं । बंगलादेशपछि आरक्षणको विषयलाई लिएर भारतमा समेत आन्दोलन सुरुभएको छ । दलित र जनजाती संगठनहरुले आज भारतमा बन्दको आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल ९राजद०, आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले...
१ भदौ, काठमाडौं । फिडेल देवकोटा निर्देशित नेपाली फिल्म ‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको छ । भेनिसमा वर्ल्ड प्रिमियर भएको यो फिल्मलाई गत वर्ष नेपालमा...
३२ साउन, कठमाण्डौं । पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उनी यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला...
२५ साउन, काठमाडौं । चीनको नोभेल अल्ट्रा हाइ स्पिड ९यूएचएस० म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको...
एजेन्सी । अन्तर्राष्ट्रिय खगोलीय संघ आइएयुको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एउटा क्रेटरलाई ‘ल्हामू’ नामाकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रथम सफल सगरमाथा महिला आरोही...
२३ साउन, काठमाण्डौं । बंगलादेशमा संसद विघटन गरिएको छ। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विज्ञप्ति जारी गर्दै संसद विघटन गरिएको घोषणा गरेका हुन्। ‘राष्ट्रपतिले तीनै तहका सशस्त्र बलका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद...