विश्व समाचार


भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपञ्जर छरिएका छन् । उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको...

  • व्यस्त पार्कमा यौन क्रीडामा लिप्त हुने एक जोडी समातिएका छन् । पार्कमा कसैको परवाह नगरी यौन क्रीडामा लिप्त हुने जोडीलाई प्रहरीले पक्राउ परी अनुसन्धान सुरू गरेको हो । यो घटना भाइल्याण्डको हो । त्यहाँको पार्कमा एक जोडीले अव्यवहारिक क्रियाकलाप गरेपछि...

  • थाइल्याण्डमा एकजना महिलाले समुद्री तटीय क्षेत्रमा रहेको आफ्नो घर नजिकै ह्वेलको बान्ता भेट्टाइन् । ठूलो आकारको त्यो डल्लो बहुमूल्य थियो र उनलाई रातारात करोडपति बनाइदिएको छ । सिरिपोन नियामरिन आँधीसहितको वर्षा रोकिएसँगै तटीय क्षेत्रमा रहेको आफ्नो घरबाहिर...

  • भारतको तेलंगनामा ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको छ । प्रतिष्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन थालेको भाले भागेपछि मालिकले दौडेर समाउन खोजेका थिए । त्यही क्रममा भालेको खुट्टामा रहेको चक्कु उनको...

  • बलिउड फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ । सन् २०१४ को चर्चित फिल्म ‘पिके’को सिक्वेल बन्ने तयारी भइरहेको फिल्मका निर्माता विधु विनोद चोपडाले भारतीय अखबार पिंकभिल्लालाई जानकारी गराएका हुन् । ६ वर्षअघि सार्वजनिक पिकेमा अभिनेता आमिर खान र अभिनेत्री...

  • दक्षिण कोरियाली लोक-रक गायक किम क्वाङ-सिओकको निधन भएको करिब २५ वर्ष भयो । तर किमका प्रशंसकहरूले गत जनवरीमा उनकै स्वरमा नयाँ गीत सुन्न पाए । कसरी भन्नुहोला, यो सबै रोबोटको काम हो । आवाजसम्बन्धी काम गर्ने आर्टिफिविसियल इन्टेलिजेन्स (एआइ) का माध्यमबाट किमको...

  • पृथ्वीमा कैयन् प्रजातिका माछा पाइन्छन् । विश्वमा धेरै मानिसहरुको खाना तथा पोषणको प्रमुख श्रोत पनि हो माछा । जापानीहरु माछाको परिकारका लागि निकै सौखिन छन् । जापानमा अनेक खालका माछाका परिकार बनाइन्छ । त्यहीँ जापानमा एउटा यस्तो माछा पाइन्छ जसलाई संसारकै...

  • पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा...

  • करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी...

  • मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ । अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ । पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक...