विश्व समाचार


जेठ १०, काठमाण्डौं / बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत...

  • २४ वैशाख, काठमाण्डौं / आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा...

  • आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति...

  • कुनै पनि युद्ध आफैमा नराम्रो विषय हो । युद्धमा मानवताको चित्कार सुनिन्छ । यसर्थ रुस युक्रेन युद्धलाई आधारभूतरूपमा यसैगरी बुझिनु उचित हुन्छ । तर, युक्रेन युद्धले विश्वमा नयाँ संकट खडा गरिदिएको छ । लेनिनले भने जस्तो पुँजीवादको विस्तारितरूप साम्राज्यवादीहरूबीच...

  • चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन्...

  • प्रतिस्पर्धात्मक एक दिवसीय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । युएईको सारजाहमा भएको त्रिकोणात्मक सिरीजमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको हो । नेपाललाई जित दिलाउन रोहितकुमार पौडेल र आरिफ शेखले शतकीय साझेदारी गरे...

  • युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) सहितको प्रतिनिधि मण्डलले नेपाली खेल क्षेत्रको विकासका बारेमा दुबईमा बिभिन्न संस्थाका प्रतिनिधीसँग छलफल गरेको छ । एन्टि डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी...

  • संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन सोमबार नेपालले आफ्नो प्रस्तुती राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तब्य राखेका हुन । नेपाली टोलीको प्रतिनिधित्व गर्दै दुबई पुगेका मन्त्री...

  • भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए ।...

  • बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् । ७ महिनामा विश्वका १४ वटा अग्लो हिमाल चढेर कीर्तिमानी कायम गरेका नेपाली आरोही निर्मल पुर्जाले सलमानलाई भेटेर नेपाल आउने निम्तो दिएका छन् । ‘सलमान भाइसँग भेटेर निकै आनन्द आयो, मेरो देशमा चाँडै भेटौंला,’ उनले...