काँचुली विशेष


निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० गते उम्मेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन...

  • लुम्बिनी प्रदेश सरकार टिकाउनका लागि महत्त्वपूर्ण भूमिका निभाएकी राज्यमन्त्री सुमन रायमाझीले पद त्यागेपछि मुख्यमन्त्री शङ्कर पोखरेल सङ्कटमा परेका छन् । जनता समाजवादी पार्टीकी रायमाझीले शुक्रवार मन्त्री पद त्याग्दै पोखरेललाई दिएको समर्थन फिर्ता...

  • पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण...

  • पत्रकार महासंघ बाँकेले बाँकेका सबै पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोभिड बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर...

  • सामाजिक सुरक्षा कोष बिरुद्ध बाँकेको कोेहलपुरका बैंकका कर्मचारीहरु सडक आन्दोलनमै उत्रिएका छन् । आफ्ना मागहरू पूरा नगरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बैंकिङ कर्मचारीहरु बताउँछन् । आईतबार बिहान कोहलपुर बैंकर क्लवको अगुवाईमा सडकमा प्रदर्शन...

  • प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन ब्यवसायीहरुले बहस गर्दैछन । सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण...

  • बाँके प्रहरीले ठुलो परिमाणमा अबैध सामग्री बरामद गरेको जनाएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत बाँके प्रहरीले भन्सार छलि अबैध रुपमा नेपाल भित्राईएका करीब ८ लाख मुल्य बराबरका सामग्री बरामद गरीएको जनाएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह...

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टी पङ्क्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका...

  • पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो...

  • नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् । शनिबार दिउँसो भएको टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श बिना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् । टेलिफोन सम्वादमा...