काँचुली विशेष


जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास...

  • कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली...

  • आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । परीक्षामा...

  • लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको लिखित नतिजा प्रकाशित गरेको छ । गत पुसमा विज्ञापन गरिएको प्रशासन, लेखा, संसद्, परराष्ट्रलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको हो । प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद परराष्ट्र व्यवस्थापिका...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरी बजार क्षेत्रमा सडक बत्ति जडान गरीएको छ । स्थानिय पेट्रोल पम्पदेखी बजार क्षेत्रसम्म सोमबार देखि सडक बत्ति बलेको हो । सडक बत्तीको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का जेष्ठ वडा सदस्य पुर्ण बहादुर वलीले...

  • बाँकेमा निषेधाज्ञाको अवधि बढाईएको छ । जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेको भन्दै थप एक सातासम्म निषेधाज्ञा थपिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवरा गेलालद्धारा सोमबार एक सुचना जारी गर्दै निषेधाज्ञा थप गरिएता पनि केहि फेरबदल भएको...

  • निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० गते उम्मेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । यसैगरी, दोस्रो चरणको मतदानका लागि...

  • लुम्बिनी प्रदेश सरकार टिकाउनका लागि महत्त्वपूर्ण भूमिका निभाएकी राज्यमन्त्री सुमन रायमाझीले पद त्यागेपछि मुख्यमन्त्री शङ्कर पोखरेल सङ्कटमा परेका छन् । जनता समाजवादी पार्टीकी रायमाझीले शुक्रवार मन्त्री पद त्याग्दै पोखरेललाई दिएको समर्थन फिर्ता...

  • पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण...

  • पत्रकार महासंघ बाँकेले बाँकेका सबै पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोभिड बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर...