जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री...
कोहलपुर नगरपालिका वडा नं. १० ले वडागत रुपमा सम्पन्न भएका योजनाहरुको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार वडाको वार्षिक समिक्षा वैठकमार्फत वडाले आर्थिक वर्ष ०७७/०७८ मा सम्पन्न योजनाहरुको प्रतिवेदन सार्वजनिक गरेको हो । वडाध्यक्ष निम बहादुर...
सरकारले स्वेशतपत्र ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् । अर्थमन्त्री शर्माले संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित...
अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा रहेको ऐतिहासिक 'हात्ती ढुंगा' ढलेको छ । केही समयदेखि प्रयटकिय स्थलको रुपमा निकै चर्चामा आएको 'हात्ती ढुंगा' मंगलबार बिहान ९ बजेतिर जरैदेखि भत्किएको हो । हिजो देखि परेको अविरल वर्षातका कारण हात्ती ढुंगा अडाएको...
बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ५ पिपिरीमा पलम्बरको काम गर्ने कैलालीका दिपेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार पिपिरीमा निर्माणधिन अवस्थामा रहेको लोकराज...
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कोहलपुरको दोस्रो भेलाले विष्णु प्रसाद खनालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । सोमबार कोहलपुरमा सम्पन्न भेलाले खनालको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा शेषकान्त शर्मा, तिलक कार्की,...
म धेरै पुरानो कुरा त उल्लेख गर्न चाहदैन किनकि भोगेको कुरा उल्लेख गर्नु बस्तुगत हुन्छ नकि काल्पनिक । मैले एसएलसी दिएको २०५३ सालमा हो । मलाई सम्झना भएसम्म २०४९ सम्मको एसएलसी जो मेरा गाउँघरका दाइहरूले उत्तीर्ण गर्नु भएको थियो, हो त्यो क्षण मलाई याद छ । २०५०...
सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘सबै तहका निजामती कर्मचारी, नेपाली...
विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी बाँकेले मापदण्ड विपरित नदिजन्य पदार्थको अबैध उत्खनन् रोक्न माग गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तरगत राप्ती खोला किनार वरिपरी मापदण्ड विपरित ढुंगा, गिट्टी र बालुवा उत्खनन भैरहेको प्रति पार्टीको...