कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल...
केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको...
अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धानमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकेमा रोपिएको धानमध्ये काट्न बाँकी ४० प्रतिशत जति धान हावा र पानिका कारण खेलमै...
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वाद भएको छ । मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यीले परराष्ट्रमन्त्री...
बाँके प्रहरीले माछा मार्न गई राप्ती नदीको बिच भागमा फसेका व्यक्तिहरुको सकुशल उद्दार गरेको जनाएको छ । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, खजुरास्थित राप्ती नदीमा माछा मार्न जादा नदीको बिच टापुमा फस्न पुगेका सोही गाउँपालिका वडा नम्बर ४ मसाह...
लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् । बाढीले...
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले काँचुली खबरलाई जानकारी दिए...
गृहनगर नेपालगन्ज आएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई भब्य स्वागत गरिएको छ । मन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक सोमबार (आज) नेपालगन्ज आएका हुन् । काठमाडौंबाट स्थलमार्ग भएर बुटवल हुदैँ नेपालगन्ज आएका मन्त्री...
सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । साफ च्याम्पियनसिपको...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी संघ तथा कर्मचारी यूनियनको...