संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकारबाही...
संविधान, कानुन, विधि र संसदीय व्यवस्थामाथि निरन्तर धावा बोल्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक मुलुकलाई भद्रगोलतर्फ लैजाने दुस्साहस गरेका छन् । यद्यपि, सत्तारुढ गठबन्धनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको दृढ प्रतिवद्धता हुने हो...
ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरीएको हो । मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री...
नेकपा एमालेका संसाद नेता मोहन बनियामाथि बलात्कारको आरोप लागेको छ । संसाद नेता बानियाँमाथि जुम्लाकी शाही थरकी शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन । शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा नेता बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला...
सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस...
कोहलपुर १ कौशिल्यानगरमा मृत अवस्थामा भेटिएकी सिता परियारको हत्या भएको भन्दै आफन्तले बिरोध जनाएका छन । मृतकका आफन्त भिनाजु अमर परियारले सिताकी सौतानि सासुले हत्या गरेको हुन सक्ने वा आत्महत्या गर्न बाध्य बनाएको हुन सक्ने आरोप लगाएका छन । उनले सौतानी...
बाँकेको कोहलपुरमा एकै रात तिन ठाँउमा चोरी भएको छ । बिहिबार राती कोहलपुरका तिनवटा पसलमा चोरी भएको हो । कोहलपुर नगरपालिका ११ न्यूरोडमा रहेको कोहलपुर हाम्रो खाजा घर, नाङ्लो रेष्टुरेन्ट र पिपलचौतारामा रहेको लक्ष्मीनारायण स्टोरमा चोरी भएको हो । हाम्रो खाजा...
नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले “बंगबन्धु एशियन सेन्ट्रल जोन महिला...
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग...
बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ वर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का...