२९ असोज, कोहलपुर । टाउको काटी हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । यहि असोज २६ गते बिजयादशमीको दिन कोहलपुर नगरपालिका वडा नं. ८ स्थित सरसस्वतीचोक नजिकै...
चण्डी प्रसाद गैरे, बाँकेको मुद्रण ब्यवसायमा प्रतिष्ठित नाम हो । बिगत १४ वर्षदेखी मुद्रण क्षेत्रमा अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको गैरे अफसेट प्रेस आफैमा स्थापित बाण्ड हो । उक्त व्यवसायको संस्थापक संचालक गैरे कोहलपुर क्षेत्रमा मुद्रण व्यवसायलाई...
२२ साउन, लुम्बिनी । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई प्रदूषणरहित बनाउन र पर्यटकको सुविधाका लागि भनेर ४ वर्षअघि ल्याइएका विद्युतीय सवारी साधन (बिजुली बस) चल्दै नचली थोत्रिएका छन् । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा...
सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री सभापति रवि लामिछानेलाई कसले दियो ‘क्लिन चिट’ ? अनि, विभिन्न सहकारी संस्थाको ६५ करोड ५४ लाख बचत गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्षसहित अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्ध निर्देशक उनै रविमाथि किन...
१५ असोज, कोहलपुर । कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु. १४ लाख आम्दानी गर्दै आएकी छन । एक सय ३० घार मौरीपालन गरेकी सिजालीले मह बेचेर वार्षिक १४ लाख नाफा हुने गरेको बताईन । एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको...
१३ असोज, काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरो तथा डुबानबाट देश आक्रान्त छ । शनिबार अपराह्नदेखि वर्षा रोकिए पनि बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार तथा राहतलाई तीव्रता दिन नसकेकोमा सरकारको आलोचना भइरहेको छ । त्मौसम...
९ असोज, काठमाण्डौं । २०७७ सालमा काठमाडौंका मुख्य सडक छेउछाउमा टेलिभिजन कार्यक्रमबाट उदाएका नेपाली मूलका अमेरिकन नागरिक रवि लामिछानेको आदमकद पोस्टर सहित नयाँ टेलिभिजन खुल्दै गरेको धूवाँदार प्रचार गरियो । ती पोस्टरमा टेलिभिजन स्टार विजयकुमार, म्याग्सेसे...
८ असोज, काठमाण्डौं । सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बन्जाडे तीन दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जितेन्द्रबाबु राई (जीबी...
५ असोज, कोहलपुर । बाँकेको गाभर भ्यालीमा पछिल्लो पटक १२ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ । बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न...
५ असोज, काठमाडौं । संसारमा अर्बपतिहरुको संख्या बढ्दै गइरहेको छ । प्रविधिको विकास र त्यसैमा आधारित व्यवसायको माग बढ्दै गएकाले धनाढ्य अर्बपतिहरुको संख्या बढ्दै गएको छ । साथै अर्बपतिहरुको धन पनि दिन दुगुणा रात चौगुणा बढ्दै गइरहेको छ । कारोना महामारीमा...