काँचुली विशेष


रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई...

  • प्रतिनिधिसभा विघटनविरुद्ध दायर १ दर्जन रिटको सुनुवाइ संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा हुने भन्ने टुंगो बुधवार लाग्ने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नै उक्त विषयको निधो गर्न लागेको हो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत विपक्षीबाट...

  • भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो । गत...

  • बाँकेको हवल्दारपुरमा जारी खुल्ला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले विजय सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो चरणका छ वटा टिम र दोस्रो चरणकालागि दुई वटा टिम बिच प्रतिस्पर्धा भएको थियो...

  • पुर्व गृहमन्त्री तथा नेकपाका केन्द्रिय सदस्य जनार्दन शर्मा 'प्रभाकर' ले प्रतिगमनका विरुद्ध पुन: क्रान्तिकालागि तयार रहन पुर्व जनमुक्ति सेनाहरुलाई अपिल गरेका छन । जनमुक्ति सेनाका पुर्व कमाण्डर समेत रहेका प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा...

  • सोमबार बाँकेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका २२ र जिल्ला बाहिरका १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा...

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर,...

  • ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर परिसरमा आईतबार निशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख...

  • नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथकले संसद अझैं जिवत रहेको बताएका छन । आईतबार कोहलपुरको न्युरोडमा संविधानको ब्याख्या गर्दै साँसद अथकले संसद अझैं जिवित रहेको बताएका हुन । सडक संविधान बाचन तथा ब्याख्या कार्यक्रमका प्रमुख अतिथि समेत...

  • बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेला हुने भएको छ । पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली सोमबार कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरु एकत्रित हुने भएका हुन । शहिद स्मृती भवनमा हुने भेलालाई जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा प्रभाकर...