काँचुली विशेष


कपडा ब्यवसायी संघ कोहलपुरको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एकराज भण्डारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार कोहलपुरमा सम्पन्न अधिवेशनले...

  • कोहलपुर जेसीजले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । सहिद दिवसको अवसरपारी जेसीजले आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तादन गरेको कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले बताएका छन् । कोहलपुर...

  • नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे संसद बैठक बस्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको बताउँदै उनले जरुरी परे संसद बैठक बस्न सक्ने बताएका हुन् । ‘संविधानले हामीलाई बैठक बस्ने...

  • कोहलपुर-सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा बोलेरो गाडी दुर्घटनाग्रस्त भएको छ । सुर्खेतदेखी नेपालगन्जतर्फ आउँदै गरेको बा.प्र. ३००१/००२ च ३१६९ नम्वरको बोलेरो गाडि शुक्रबार विहान ९ः३० वजे बवई नजिकै दुर्घटनामा परेको हो । बाँकलो तुवाँलोका कारण सडक नदेखिदा...

  • नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले...

  • कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन...

  • आज सहिद दिवस । सहिद दिवसको अवसर पारेर देसभरि विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना भैरहेका छन् । यस पटक सञ्चालित कार्यक्रमहरु हेर्दा त्रिकोणात्मक रुपले सञ्चालन भएको पाइयो । सरकारी पक्ष र विपक्षहरुले फरक फरक ठाउँमा कार्यक्रम आयोजना गरे । सहिदका सालिकमा...

  • राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सिबीआई केन्द्रीय कार्यालयको सहयोगमा नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियार पक्राउ परेका छन । उनलाई सिबिआईको...

  • कोहलपुर-नेपालगन्ज सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडक निर्माणका क्रममा भएका मानविय त्रुटिका कारण उक्त सडक धरापमा परिणत हुँदै गएको छ । केही समयअघि मात्रै मर्मत गरीएको कोहलपुर-नेपालगन्ज सडकखण्डमा ट्राफिक लाईट (ईण्डिकेटर) राख्दा किल्लाको प्रयोग...

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीमा प्रस्तावित गरेको व्यक्ति केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेण्ट बनेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुटवलमा...