बाँकेको कोहलपुरबाट गैंडाको खाग सहित दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार अन्दाजी २ देखि ३ करोड मुल्य बराबरका २ थान गैडाको...
ईलाका प्रहरी कार्यालय कोहलपुरले दुर्लभ बन्यजन्तुका बिभिन्न अंगसहित ३ जनालाई पक्राउ गरेको छ । ईप्रका कोहलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार दिउसो बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ बाट उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ब्यक्तिहरुको...
कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो । नेपालको स्वास्थ्य र खोप...
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरलाई आक्रमण गर्ने अर्को बाघलाई पनि नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नेपाल-भारतको खाता जैविक मार्ग क्षेत्रबाट...
बाँकेका आठ वटै स्थानीय तह ‘पूर्ण खोप’ पालिका घोषणा भएका छन् । बुधबार कोहलपुर नगरपालिकालाई ‘पूर्ण खोप’ सुनिश्तिता तथा दिगोपना घोषणा गरिएसँगै बाँकेका सबै स्थानीय तह पूर्ण खोप घोषणा भएका हुन् । बाँकेमा एक उपमहानगर, एक नगर र ६ गाउँपालिका छन् । जिल्लाको अन्तिम...
नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । कार्यकर्ता भेलाको अन्तिम दिन नेता नेपालले पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेको भन्दै नेता कार्यकर्ता लडाउन र भिडाउने...
माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले...
नेपाल न्युज इन्टरनेशनल प्रा.लि. बाट प्रकाशन हुँदै आएको अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन् । २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका...
बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट डार्ट गरेर पाटेबाघलाई नियन्त्रणमा लिएको छ । केही समयदेखि दिनहुँ जसो गेरुवा गाउँपालिकाको मध्यवर्ती क्षेत्र आसपासमा मान्छे...
सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको...