पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ । प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर...
नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको छ । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ । भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा...
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा मन्जु सत्याल चयन भएकी छन । शनिबार कोहलपुरमा सम्पन्न संघको दोस्रो भेलाले सत्यालको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति चयन गरेको छ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सभा सदस्य उषा पुनको...
प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित दैलेखबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कर्णाली...
बाँकेमा जनमुक्ति सेनाको भेला आयोजना गरीने भएको छ । शुक्रबार जिल्लामा रहेको जनमुक्ती सेनाका पुर्व कमाण्डरहरुको भेलाले आगामी चैत्र ३० गते बृहत्त जिल्ला भेला गर्ने निर्णय गरेको छ । आमोवादी केन्द्रका नेता तथा जनमुक्ति सेनाका पूर्व कमाण्डर नरेन्द्र पाण्डे...
भारतको गुजरातबाट फर्किएका एक नेपाली युवामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको जमुनाह नाका हुँदै नेपाल प्रवेश गरेका रोल्पाका ३० वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । नाकामा गरीएको परिक्षणका क्रममा...
बाँकेको कोहलपुर वडा नम्बर १३ खड्कवारका डेभिड डाँगी अहिले जीवन र मृत्युको दोसादमा छन् । उनी दुई महिनादेखि ब्लड क्यान्सरका कारण अस्पतालमा थलिएका छन् । डेभिड गोल्डेन फिचर निबुवामा कक्षा २ मा अध्ययनरत छन् । फागुन पहिलो साता तिरको कुरा हो, उनी सधै झै उज्जवल...
बाँकेमा गिट्टि, बालुवा बोक्ने टिप्पर मै बहुमुल्य काठको अबैध तस्करी हुने गरेको खुलाशा भएको छ । बाँकेका नदिजन्य क्षेत्रबाट तस्करहरुले बालुवा तथा गिट्टिभित्र लुकाएर काठका गोलीया तस्कर गर्दै आएको बुधबाको घटनाबाट पुष्टि भएको छ । बुधबार राती ९/१० बजेतिर...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष कैफुवरा जोलहा कुटिएका छन । कुटपिटबाट घाईते भएका जोलहालाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको छ । उनको टाउको र पिठ्युँमा चोट लागेको छ । नागरिकताको प्रतिलिपिका लागि सिफारिस दिन २ दिन देखि आलटाल...
१९ वर्षिय युवतीलाई बेहोस बनाई करणी (बलात्कार) गरेको आरोपमा एक युवा पक्राउ परेका छन । बाँके प्रहरीले जुसमा नाईट्राजेपाप नामक लागु औषध मिसाई बेहोस बनाएर हाफ्नै साथीलाई करणी गरेको आरोपमा नेपालगन्जका मिम बहादुर बुढालाई पक्राउ गरेको हो । गत मंसिर ५ गते बाँकेको...