सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि बैशाख मसान्तसम्म सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बालबालिकामा कोरोना संक्रमणको...
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको जारी अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले जारी संसदको अधिवेशन...
सांकेतिक तस्वीर बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राती मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार...
काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने भएका छन् । खेल टियु क्रिकेट मैदानमा आज दिउँसो २ः१५ बजे शुरु हुनेछ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहोर्याउँदै लगातार दोस्रो...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खोकरीमा आगलागी भएकाे छ । स्थानिय बलिराम खुनाको घर गोठमा गएराति आगलागी भएको हाे । रातिको करिब १०:३० बजेतिर खुनाको घरमा एक्कासी लागेको आगोले धनमाल र गोठमा रहेका बाख्रा,अन्न बाली तथा काठहरु जलेर पुर्ण रुपमा क्षति...
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नका लागि स्थायी समिति बैठक आज बस्न लागेको हो । आज दिउँसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने...
गत साल कोरोना महामारी शुरु भए देखिनै सर्वसाधारहरुको निशुल्क रुपमा कोरोनाको परिक्षण गर्दै आइरहेको नेपालगन्जस्थित भेरी अस्पतालले अब सवै जनाको कोरोना परिक्षण निशुल्क रुपमा गर्न नसक्ने जनाएको छ । अस्पतालले हालसम्म सम्पुर्ण सर्वसाधारणको कोरोनाको निशुल्क...
बाँके जिल्लामा पहिलो पटक व्यावसायिक रुपमा ड्रागन फ्रुटको उत्पादन शुरु गरिएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४, एफ गाउँका ४९ बर्षिय कृषक तिल बहादुर श्रीसमगरले एक बिगाहा जमिनमा व्यावसायिक रुपले उक्त फलको उत्पादन शुरु गरेका हुन । उनले नवीन ड्रागन...
पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमण आक्रामक तरिकाले तिब्र रुपमा फैलिरहेको छ । भेरी अस्पताल नेपालगन्जले आइतबार दिउँसो १२ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार परिक्षण गरिएका नमुनाको ९२ प्रतिशत बढिमा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भेरी अस्पतालको...
कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ । आइतबार नै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो । नन्दसिंह बुढा (डोल्पा), अमरबहादुर थापा (दैलेख) र कुर्मराज शाही (कालीकोट)लाई मन्त्री पदको शपथ गराउने तयारी...