काँचुली विशेष


फाइल फोटो बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्यु दर पनि ह्वात्तै बढेको छ । शनिबार राती र आइतबार बिहान गरेर उपचाररत थप दुई संक्रमित महिलाको ज्यान गएको छ । जिल्ला कोभिड...

  • शनिबार बाँकेका ३४७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । जिल्लाका बिभिन्न ल्यावमा गरीएको परिक्षण अन्तर्गत बेलुका ८ बजेसम्मको रिपोर्ट अनुसार बाँकेका ३४७ सहित ४२९ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शनिबार भेरी...

  • समुदायस्तरमै तिब्र रुपमा कोरोना संक्रमण फैलिएपछि बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि 'लकडाउन' गरिने भएको छ ।कोरोना संक्रमण समुदायमा तीव्र रुपमा बढ्दै गएपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नकालागि 'लकडाउन' गरिने भएको हो । कोहलपुर नगरपालिकाको...

  • राष्ट्रिय युवा संघ बाँकेले भेरी अस्पताल नेपालगन्जलाई अस्पतालमा उपचाररत कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिदका लागि १ लाख ३२ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेको छ । शनिबार दिउँसो राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारको नेतृत्वमा...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शनिबार बिहान थप एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की ५५ बर्षिया कोरोना संक्रमित...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शुक्रबार बिहान थप एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ६१ बर्षिया कोरोना संक्रमित...

  • बाँकेमा रहेका तीनवटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा बिहिबार गरिएको कोरोना परिक्षणमा ३८८ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको प्रयोगशालामा पिसिआर बिधिबाट परिक्षण गरिएका २७६ जनाको नमुनामध्ये...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढिरहेको छ । बिहिबार दिउँसो नेपालगन्जमा थप एक कोरोना संक्रमित महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । बिहीबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६५ बर्षिया महिलाको...

  • यतिखेर बाँकेको नेपाल भारत सिमा क्षेत्र जमुनाह नाकामा भारतबाट नेपाल फर्कने नेपालीहरुको थेग्नै नसकिने गरी भिड बढिरहेको छ । भारतमा कोरोना महामारी तिब्र रुपमा बढेपछि नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु...

  • आज नेकपा स्थापना दिवस । नेपालका कम्युनिस्ट पार्टीहरुले आज स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक...