समुदायस्तरमै तिब्र रुपमा कोरोना संक्रमण फैलिएपछि बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि 'लकडाउन' गरिने भएको छ ।कोरोना संक्रमण समुदायमा तीव्र रुपमा बढ्दै गएपछि त्यसलाई रोकथाम...
राष्ट्रिय युवा संघ बाँकेले भेरी अस्पताल नेपालगन्जलाई अस्पतालमा उपचाररत कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिदका लागि १ लाख ३२ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेको छ । शनिबार दिउँसो राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारको नेतृत्वमा...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शनिबार बिहान थप एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की ५५ बर्षिया कोरोना संक्रमित...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शुक्रबार बिहान थप एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ६१ बर्षिया कोरोना संक्रमित...
बाँकेमा रहेका तीनवटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा बिहिबार गरिएको कोरोना परिक्षणमा ३८८ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको प्रयोगशालामा पिसिआर बिधिबाट परिक्षण गरिएका २७६ जनाको नमुनामध्ये...
फाइल फोटो बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढिरहेको छ । बिहिबार दिउँसो नेपालगन्जमा थप एक कोरोना संक्रमित महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । बिहीबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६५ बर्षिया महिलाको...
यतिखेर बाँकेको नेपाल भारत सिमा क्षेत्र जमुनाह नाकामा भारतबाट नेपाल फर्कने नेपालीहरुको थेग्नै नसकिने गरी भिड बढिरहेको छ । भारतमा कोरोना महामारी तिब्र रुपमा बढेपछि नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु...
आज नेकपा स्थापना दिवस । नेपालका कम्युनिस्ट पार्टीहरुले आज स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक...
बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’ लाई सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद...