नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो । यसबीचमा...
नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर २० हजार ५ सय ९६ आरटी पिसिआर र ७ सय २० एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...
लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रम अनुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ । त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने...
युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी...
बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर-४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा...
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले एक बिज्ञप्ती मार्फत जानकारी...
बाँकेमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने 'रेमडिसिभिर' नामक औषधिको कालोबजारी गर्ने एक मेडिकललाई कारबाही गरीएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालभित्र संचालित गौतम बुद्ध नेपालगन्ज फार्मेसी प्रालिले बिना बिल रेमडिसिभिर बिक्रि गरेको...
कोरोना भाईरस संक्रमणबाट बाँकेमा २१ वर्षिय युवासहित १२ जनाले ज्यान गुमाएका छन । पछिल्लो २३ घण्टाको अवधिमा भेरी अस्पतालमा ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र होम आइसोलेसनमा एकजना गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड(१९ संकट...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएसंगै सरकार काम चलाउमा परिणत भएको छ । जसअनुसार नयाँ सरकार गठन नहुञ्जेल सम्मका लागी केपी शर्मा ओली नेतृत्वकै सरकारले दैनिक कार्य सञ्चालन गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीले जिम्मेवारी प्रदान...
नयाँ भेरियन्टसहित तिब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई 'स्वास्थ्य आपतकाल' घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ । नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो । बाँकेमा...