कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव कोहलपुरमै ब्यवस्थापन गरिने भएको छ । माओवादी केन्द्र कोहलपुर नगर कमिटिले बुधबारदेखी कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव...
अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अबधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन । जिल्ला...
बाँकेको कोहलपुरमा रहेको पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.ले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मंगलबार महासंघको कार्यालय नेपालगन्जमा पुगेर प्रालि.का संचालक प्रदिप कँडेलले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई...
पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको नवलपरासी प्रहरीले पुष्टि गरेको छ । काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा पर्ने खुर्सानीखोलाबाट खसेर दुर्घटना...
नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका...
लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले भुलभुले गाउँमा केही घर भत्किँदा केही मानिस घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी छिन् । घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको...
फाइल फोटो प्युठानमा मंगलबार २४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएका छन भने, थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका अनुसार, मंगलबार जिल्लाका विभिन्न स्थानका थप १७ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि...
सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै मास्क नलगाउनेलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न भनेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । आदेशमा मास्क नलगाउनेसँग जरिवाना लिने र उनीहरुलाई होल्डिङ...
कोरोना संक्रमितको अत्याधिक चाप रहेको बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालका लागि भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन मंगलबार आपूर्ति भएसँगै अक्सिजन अभाव हट्ने अस्पतालका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । भारतबाट...