काँचुली विशेष


राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेकि छिन । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा...

  • नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले आजको दिन आफ्नो राजनीतिक इतिहासमा कठिन दिन भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले आफूले आजको निर्णय लिएको बताएका छन् । सांसद भट्टराईले...

  • नेकपा (एमाले) बाँकेले जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय युवा संघका केन्द्रिय सचिब रबिन्द्र लम्सालको संयोजकत्वमा ९ सदस्यीय कार्य सम्पादन टिम गठन गरेको छ । भेरी अस्पताल नेपालगन्ज...

  • फाइल फोटो शुक्रवार बाँकेका ३३८ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २०६ जनामा कोरोना संक्रमण देखिएको छ भने, १० जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गरे । ‘राष्ट्रपतिको हुर्मत लिने...

  • सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै...

  • प्रधानमन्त्रीले न राजीनामा दिएका छन्, न संसदीय प्रक्रियाबाट पदमुक्त भएका छन् । तर, अचानक नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट २१ घन्टे म्याद जारी, व्यक्तिविशेषको कुर्सी सुरक्षित गर्न संविधान कुल्चिएको भन्दै संविधानविद् र प्रतिपक्षी राजनीतिक दलद्वारा...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने ह्वात्तै बढेको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ७:३० बजेको समय भित्र बाँकेका दुइवटा...

  • वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि अचानक आह्वान गर्नु संविधानलाई नै समाप्त पार्ने कदम भएको बताएका छन् । उनले संसदलाई भोलिकै दिनबाट समाप्त पार्ने उद्देश्यका साथ यस्तो आह्वान भएको प्रष्ट...

  • नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु...