काँचुली विशेष


बंगालको खाडीमा उत्पन्न भएको यास नामक चक्रवातले नेपालको मौसममा पनि प्रतिकूल प्रभाव पारेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, हिमपात र हावाहुरी...

  • संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार हुँदै छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार ९आज० हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका...

  • बाकेको कोहलपुरमा बुवाले.धारीलो हतीयार आँसी प्रहार गरी छोराको हत्या गरेका छन । कोहलपुर नगरपालिका १२ चप्परगौडीमा आफ्नै बुवाले आँसी प्रहार गर्दा अन्दाजी २० वर्षिय छोराको मृत्यु भएको हो । बुधबार राती करीक ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले आफ्नै...

  • सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका सात पुर्व मन्त्री हिजोआज पनि पुल्चोकस्थित मन्त्री क्वार्टरमै बस्छन् । सर्वोच्च अदालतले संसद सदस्य नरहेका कारण उनीहरुलाई दोस्रो पटक मन्त्री नियुक्त गर्न नमिल्ने भन्दै मन्त्रीको हैसियतमा कामकाज गर्न नदिन...

  • कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी बाँकेले आज खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका ५० घरधुरीका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री (खाद्यान्न) उपलब्ध...

  • प्रेस चौतारी बाँकेले जिल्लामा कार्यरत विभिन्न संचारगृहमा आबद्ध कृयाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गर्न शुरु गरेको छ । बुधबार बाँकेको कोहलपुर र बैजनाथका विभिन्न संचारगृहमा कार्यरत कृयाशिल पत्रकारहरुलाई कोहलपुरमा स्वास्थ्य सामाग्री...

  • फाइल फोटो बुधबार दिउँसो साढे ४ बजेसम्म बाँकेका २२ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १२५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ३ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा...

  • निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का पिम बहादुर खड्का रोजगारीको सिलसिलामा ७ वर्ष मलेसिया बसे । निकै लामो समय प्रवासमा बसेर नेपाल फर्किएका खड्काले नेपालमै बसेर कृषि क्षेत्रमा काम गर्ने सोच बनाए । विगत १ वर्ष देखि खड्का दम्पतीले करिब ८ लाखको लागतमा...