कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय...
बाँकेका युवा ब्यवसायी तथा राजनितिज्ञ पदम केसीले आफ्ना दिवंगत पिताको सम्झनामा खाद्यान्न सहयोग उपलब्ध गराएका छन । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिद्धारा संचालित 'कोरोना राहत कोष'लाई केसीले २५ बोरा चामल उपलब्ध गराएका हुन । कोहलपुर नगरपालिका ३...
बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो केही दिनयता दुई अंकमा सिमित भएको संक्रमण दरले बाँकेको कोरोना संक्रमणको अवस्था घट्दै गएको देखाएको छ । शुक्रबार बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोभिड पुष्टि भएको छ । कुल ३४५...
लुम्बिनी प्रदेश सरकार यतिबेला राजनीतिक संकटको उत्कर्षमा छ । प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रक्रिया सुरु गरे पनि सरकारको स्थायित्वमा प्रश्न उठिरहेको छ । विपक्षी दलले प्रदेश सरकार अल्पमतमा रहेको दावी गर्दै आएका...
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपिडी) पुनः संचालनमा ल्याउने भएको छ । कोरोनाको दोश्रो लहर शुरु भएयता ओपिडी सेवा बन्द गरी कोभिड बिरामीहरुको मात्र उपचार गर्दै आएको अस्पतालले आउने आइतबारदेखि उक्त सेवा पुन: संचालनमा ल्याउन थालेको...
बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको हिजो बेलुका ६ बजेदेखि आज बिहान साढे ५ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, बर्दियाका १, सल्यानका १ र दाङका १ जना रहेका छन । जिल्ला कोभिड...
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत...
राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाको काम निर्धारित अवधिमै सकिने दावी गरिएको छ । कोभिड-१९ को असरले केही अवरोध भए पनि निर्माणको कामलाई तीव्रता दिइएपछि निर्धारित अवधिमै सकिने गरी काम भइरहेको छ । पहिलो चरणको सुरुङ खन्ने काम निर्धारित अवधिभन्दा...
नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गरेको 'एम्बुलेन्स खरीद अभियान'मा सहयोग जुट्ने क्रम जारी छ । नयाँ नेतृत्व आएसँगै कोरोना महामारीलाई लक्षित गर्दै महासंघले एम्बुलेन्स सेवा संचालनमा ल्याउने निर्णय गरेको थियो । एम्बुलेन्स खरीदकालागि आवश्यक सहयोग...