अर्घाखाँचीमा गएराती जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीप चालकको मृत्यु भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९, चियानडाँडामा भएको दुर्घटनामा परी सोही ठाउँका जीप...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने...
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै उनले भनेका छन्,“पार्टीको महाधिवेशन प्राविधिक पवा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब...
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र विपक्षमा परेका ३० रिटमा सर्वोच्चले ३२ घण्टा सुनुवाइ...
नेपालगन्ज उप-महानगरपालिकाले सम्पूर्ण नगरबासीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद...
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् । सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय...
बाँकेका युवा ब्यवसायी बिरेन्द्र सिंहले आफ्नो जन्मदिनको अबसरमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई आर्थिक सहयोग उपलब्ध गराएका छन । युटर्न ईन्टरनेशनल प्रा.लि. नेपालगन्जका रिजनल प्रमुख समेत रहेका सिंहले पत्रकार महासंघ बाँकेले संचालन गरेको एम्बुलेन्स...
फाइल फोटो बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका १, प्युठानका १, र बर्दियाका १, जना रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, कोहलपुर नगरपालिका ६, बाँकेकी ४० बर्षिया...
इजलास गठनमा विवाद हुँदै विषयबस्तुमा केन्द्रित हुन नसकेका प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुदैछ । प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद...