काँचुली विशेष


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सञ्चालन गरेको राहात कोष मार्फत शुक्रबारसम्म ७ सय जना विपन्न तथा असहायलाई राहात बितरण गरिएको छ । पार्टी कार्यकर्ता तथा शुभ...

  • गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएको २ घण्टा नबित्दै नेपाली कांग्रेससहितका दलहरू सरकार गठनको आधार पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । कांग्रेस संसदीय दलका नेता...

  • गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको...

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तरविरोधमा नयाँ ‘ट्वीस्ट’ आएको छ । अब कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले डा. धवल समशेर राणालाई अध्यक्षका रुपमा अगाडि सारेका...

  • एमाले बाँकेले जिल्ला सचिवालय सदस्य सुर्य ढकाललाई कारबाही गरेको छ । ७ औं जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले सचिवालय सदस्य सुर्य ढकाललाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए । निर्धारित समयभित्र स्पष्टिकरण नदिएको भन्दै...

  • गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा ५८ सांसद उपस्थित...

  • सर्वोच्च अदालतले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार गरेको छ । कर्णाली प्रदेशको एमालेका चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह...

  • नेकपा माओवादी केन्द्र नेपालगन्जद्धारा सञ्चालीत 'कोरोना राहत कोष' मार्फत राहत वितरण गर्न सुरु गरीएको छ । बिहिबारबाट नगरभित्र रहेका विपन्न तथा बन्दाबन्दीका कारण समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु गरीएको हो । नेकपा माओवादी केन्द्र बाँकेले 'कोरोना...

  • घरेलु तथा साना उद्योग महासंघ बाँकेले कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले जिल्लाका सबै पालिकाहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा बिहिबार...

  • बाँकेमा कोरोना संक्रमणको सँख्या ह्यात्तै घटेको छ । पछिल्लो २४ घण्टाको अबधिमा बाँकेका ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले जनाएको छ । बाँकेका ३ वटा प्रयोगशालामा १७६ जनाको स्वाव परीक्षण गर्ने...