जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी (प्रहरी उपरीक्षक) फेरिएका छन । प्रहरी प्रमुखका रुपमा बाँकेमा कार्यरत प्रहरी उपरीक्षक ओमबहादुर राना सरुवा भएर गएका हुन भने बाँकेमा नयाँ प्रहरी...
प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बाँकेमा प्रहरी प्रमुखको रुपमा एक बर्षे कार्यकाल बिताएका छन । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एकबर्षे कार्यकाल सफल रुपमा बिताएका हुन । एकबर्षे अबधिमा...
बाँकेको कोहलपुरका युवाहरुले जातीय विभेद बिरुद्ध साँकेतिक बिरोध जनाएका छन । जातीय विभेदलाई संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीको बर्खास्तीको माग गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका हुन । जातीय विभेद जस्तो जघन्य अपराधको अनुसनधानकालागि प्रहरी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् । बैठक आइतबार बिहान नौ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । नेताहरुका अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई...
नेकपा माओवादी केन्द्र कोहलपुर कमिटिद्वारा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको लागि १ लाख बढि सहयोग गरेको छ । शुक्रबार कोहलपुरमा एक आनौपचारीक कार्यक्रम गरी सिन्धुपाल्चोक जिल्लामा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको विपत कोषमा कोहलपुर नगर...
नेपालगञ्ज उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन । बजेट प्रस्तुत...
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरू तथा न्याय परिषदमा नियुक्ति गरेकी छन् । बिहीबार संवैधानिक आयोगहरुमा २० जना र न्याय परिषदमा एकजनाको नियुक्ति भएको हो । राष्ट्रपति कार्यालयका अनुसार संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान...
सुर्खेतमा फेरि असार १७ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले केही खुकुलो पारी एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी दिए । कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते...
रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ । मौलापुरको...
नेपाल औषधि व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नेपालगन्जमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको बाँके शाखाका महासचिव जीवन शर्माले जानकारी दिए । संघका केन्द्रिय सदस्य कृष्ण...