मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली...
बाँके प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ओसारपसार गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ । बिहिबार दिउँसो अन्दाजी १:४५ बजेको समयमा बैजनाथ गाउँपालिका वडा नम्बर ४, तिलकपुरस्थित भित्री सडकबाट २ थान दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित मेललेख गाउँपालिका...
सशस्त्र प्रहरी बलमा लामो समयदेखि अबरुद्ध उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डीआईजी) बाट बढुवा प्रक्रिया थालेको हो । सशस्त्रमा तीन डीआईजी पद रिक्त छ । मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको संज्ञा दिँदै संयुक्त विद्यार्थी सङ्गठनले बाँकेको नेपालगन्जमा पुत्ला दहन गरेका छन् । ओलीले प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ सङ्गठनले संयुक्त रूपमा बुधबार नेपालगन्जमा प्रदर्शन...
फाईल तस्बिर । दाङ प्रहरीले तास खालबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उप-महानगरपालीका वडा नं. ८ कटकुईयास्थित विष्णु प्रसाद शर्माको घरमा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले एक लाख ९ हजार ४७० नगद सहित पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको...
केहीदिन अघि मात्र बाँके प्रहरीको कमान्ड सम्हालेका एसपी (प्रहरी उपरीक्षक) श्यामकृष्ण अधिकारीले बुधबार बाँकेका पत्रकारहरुसङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन । पत्रकारहरुसङ्गको भेटघाटमा उनले आफ्नो कुनै छुट्टै नयाँ कार्ययोजना नभएको र नेपाल...
बाँके प्रहरीले स्कुटरको डिक्कीबाट चितुवाको छाला बरामद गरेको जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुको भेटघाटका क्रममा बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपाने चितुवाको छालासहित २ जनालाई नियन्त्रणमा लिएको जनाएका हुन । असार...
नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी...
नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेले घरवहालमा ५० प्रतिशत छुट दिन अपिल गरेको छ । विशवब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीका कारण सिंङ्गो देश आक्रान्त भईरहेको बताउँदै मंचले बाँके जिल्लाभित्रका सम्पूर्ण घरधनिहरुलाई घरबहालमा छुट दिन आपिल गरेको हो...
हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ । आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ । यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका...