प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा-४ का सांसद महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी...
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट...
जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार राति भएको छलफलमा ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार र हेरफेर गर्ने...
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ । पार्टीका महासचिव मनोज भट्टले गण्डकी प्रदेशसभा सचिवालयलाई आजैको मितिमा पत्र लेख्दै पार्टीको ह्वीप उल्लंघन गरेका बागलुङ १ (ख)बाट विजयी सांसद कृष्ण थापालाई...
नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा...
एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ । एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले...
नेकपा माओवादी केन्द्रले प्रदेश २ सांसदबाट हटाएका तीनजना सर्वोच्च अदालत पुगेका छन् । नेकपा खारेजको फैसलापश्चात एमाले रोजेपछि माओवादीले पदमुक्त गरेका सांसदहरू रामचन्द्र मण्डल, मो. समिर र कुन्दन प्रसाद कुशवाहाले सर्वोच्चमा उत्प्रेषण परमादेशको मागसहित...
आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन् । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री...
सत्तासमीकरणको विषयमा अलग–अलग समीकरणको वकालत र गतिविधिले विवादको भुमरीमा फसेको जसपा विभाजनको सन्निकट पुगेको छ । ६ महिना अघिदेखि जारी विवाद एक पक्षले अर्को पक्षलाई पार्टीबाट निष्कासन गर्दै विभाजन हुने तहसम्म पुगेको छ । मंगलबार जसपाका अध्यक्ष उपेन्द्र...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएको छ । ओली...