कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपाली काँग्रेस सुर्खेतका नेता वेदु गिरीको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरीको शनिबार निधन भएको हो । ४८ वर्षीय गिरी...
गण्डकीमा दुई मन्त्रालय पाउनुपर्ने अडान राख्दै आइरहेको जनता समाजवादी पार्टी (जसपा) अर्थ मन्त्रालय छोड्न तयार भएको छ । राष्ट्रिय राजनीतिको मर्म अनुसार अर्थ मन्त्रालय छोड्न तयार रहेको दलले जनाएको छ । मन्त्रालयकै विवादका कारण गठबन्धनमा समस्या आउन लागेको...
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ सरकारी निवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर...
सर्वोच्च अदालतले संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदरको आदेश गर्दा विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री उल्लेख गरेकामा पछि सच्याएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको आदेशमा पौडेल...
उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । आज अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजुरी दिएकोमा दर्ता भएको हो । तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छानविन...
सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश...
नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण जारी गरीएको लकडाउनले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गर्दै आएको माओवादी केन्द्रले सोमबार नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल सँगै रहन नसक्ने जिकिर गरेका छन् । सोमबार पत्नी सीता दाहाललाई लिएर चितवन जानेक्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग...
नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेका १४ जना जनप्रतिनिधिहरुलाई कारबाही गरेको छ । सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी अनुशासन उल्लङ्घन गर्नेहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि दल त्याग गर्नेहरुलाई...
विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक बहिस्कार गरेको छ । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को...