२५ भदाै, नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्ला प्रवेश निषेध गर्ने भएकाे छ । सोमबार नेपालगन्जमा पत्रकार...
२३ भदौ, दाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव...
१७ भदौ, पोखरा । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन् । ‘मैले राजीनामा...
१६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र...
१५ भदौ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाँके आउने भएका छन । पार्टीको लुम्बिनी प्रदेश स्तरीय परामर्श बैठकमा सहभागी हुन प्रचण्ड बाँके आउन लागेका हुन । कर्णाली प्रदेशको बैठकमा सहभागी हुन सुर्खेत...
११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् प्राधिकरणको उठाउन बाँकी २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषदबाटै गर्न सरकारलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले...
११ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको आज (मंगलबार) बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । रास्वपाले...
१० भदौ, काठमाडौं । गौरा पर्वको कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध...
१० भदौ, पोखरा । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस-एमाले सरकार बनेको साढे एक महिना बित्यो । तर, नेपाली कांग्रेसको नेतृत्व रहेको गण्डकी प्रदेशमा भने हालसम्म नेकपा एमाले सरकारमा गएको छैन । दुई पार्टीबीच पटकपटक वार्ता र संवाद भएपनि दुवैले आ-आफ्नो...
७ भदौ, काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका...