राजनीति


लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा मंगलबार सुनुवाइ हुन सकेन । यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न...

  • सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले...

  • विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी बाँकेले मापदण्ड विपरित नदिजन्य पदार्थको अबैध उत्खनन् रोक्न माग गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तरगत राप्ती खोला किनार वरिपरी मापदण्ड विपरित ढुंगा, गिट्टी र बालुवा उत्खनन भैरहेको प्रति पार्टीको...

  • निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको छ । यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश...

  • सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । स्वास्थ्य सामग्री खरिदमा...

  • पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । अध्यक्ष प्रचण्डले मनाङका डिस्याङ, चामे, नासो लगायतका गाउँपालिकामा बाढी पहिरोले...

  • सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । आइतबार उक्त कार्यविधि सार्वजनिक...

  • लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर...

  • दाम्लाले बाँधेर सेवाग्राही युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका-२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी...

  • सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । साउन ११ गते यादव पक्षले जसपाको आधिकारिकता पाएपछि महन्थ ठाकुर साउन १५ गते उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च पुगेका थिए । बुधबार प्रकाशमान...