सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका-१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा...
नेकपा एमाले बाँकेले आज जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए । एमाले विभाजनपछि अध्यक्ष ओली पहिलो पटक बाँके आउन...
सबै खाले महिला हिंसा अत्यको माग गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बाँकेका सबै स्थानिय तहमा ज्ञापन पत्र बुझाएको छ । अनेम संघको राष्ट्रिय अभियान अन्तर्गत बाँकेका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाईएको हो । विस्तार तथा जागरण (बिज) अभियान अन्तर्गत...
परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय...
आफुहरुलाई जानकारी नै नगराई सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा असन्तुष्ट पक्षको तर्फबाट विभिन्न पदमा उम्मेदवारी सार्वजनिक भएको घटनाप्रति कोहलपुर नगरपालिका वडा नं. ५ सम्वद्ध काँग्रेस क्रियाशील सदस्यहरुले आपत्ती जनाएका छन् । नेपाली काँग्रेसको...
नेपाली काँग्रेसका पूर्व उपसभापती माओवादी केन्द्रमा प्रवेश गरेका छन । बाँकेको कोहलपुर नगरपालिका १४ निवासी समाजसेवी तथा राजनितिज्ञ सुन्दर लोनिया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश...
राष्ट्रियसभामा विनियोजन विधेयक ९बजेट० पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब...
नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि...
नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता, नेकपा प्युठानका संस्थापक सदस्य गौमुखी गाउँपालिका वडा नम्बर ७, नारीकोट कैरन प्युठान निवासी खगुलाल गुरुङको १०४ बर्षको उमेरमा निधन भएको छ । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ...
बाँकेको बैजनाथ गाउँपालिकामा आईतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय स्थापना गरीएको छ । संबिधान दिवसको अवसर पारेर बैजनाथ गाउँपालिकास्५ बनकटुवामा माओवादी केन्द्रको कार्यालय स्थापना गरीएको हो । नकपा माओवादी केन्द्र लुम्बिनी...