बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त...
संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन् । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए । माओवादी केन्द्र पाल्पाको...
नेपाली काँग्रेसको महाधिवेशनका लागि तल्लो तहमा अधिवेशनहरु धमाधम भैरहेका छन् । जसअन्तर्गत नेपाली काँग्रेस दुल्लु नगरपालिका १० को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनमा दिपेन्द पुरी सर्वसम्मतरुपमा सभापतिमा चुनिएका छन् । पुरीलाई आशा लाग्दो युवा...
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । ५ पुस २०७७ मा संसद विघटनसँगै साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...
लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री...
नेकपा एमालेभित्र फेरि विवाद देखा परेको छ । एमाले प्रवक्ताबाट ‘तेस्रो धार’का नेता योगेश भट्टराईलाई हटाइएपछि पुनः विवाद देखा परेको हो । बिहीबार दार्चुलाको तुइन घटना प्रकरणमा एमालेको प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका छन् । पार्टीका संरचना...
बाँकेको राप्तीसोनारी गाँउपालिका टुक्रिएको छ । त्यसैगरी खजुरा गाँउपालिका नगरपालिकामा स्तरोन्नती भएको छ । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती...
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्र देखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जा जस्ता महत्वपूर्ण...
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट...