राजनीति


एक नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले ५ नयाँ मन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाई ८ सदस्यीय बनाएका छन् । सरकारमा तुलसीप्रसाद...

  • प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो । नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री भीम आचार्यले...

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७...

  • नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो । बैठकले पार्टीको निर्वाचन...

  • राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुर नगर समितिको अध्यक्षमा अर्जुन जङ्ग शाह निर्वाचित भएका छन । सोमबार राप्रपाको कोहलपुरमा सम्पन्न नगर अधिवेशनबाट शाह नगर अध्यक्षमा निर्वाचित भएका हुन । नगर अध्यक्षका लागि दुई जना आकांक्षी देखिएपछि भएको निर्वाचनमा...

  • सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक निष्कर्षबिना नै सकिएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउने भन्दै सर्वदलीय बैठक डाकेका थिए । सर्वदलीय बैठकमा नेकपा...

  • प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभामा पनि असफल भएको छ । लोकसेवा आयोग विधेयक-२०७५ रोक्ने एमालेको प्रयास असफल भएको छ । एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा...

  • सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने...

  • नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यहरूले शुक्रवारदेखि नयाँ दलीय हैसियत पाएका छन् । अब प्रदेशसभा सचिवालयले उनीहरूलाई अलग संसदीय दलको मान्यता र सुविधासमेत दिनुपर्नेछ । प्रदेशसभा संसदीय दलले मान्यता पाएसँगै नेकपा एसका ६ वटा प्रदेशमा नेता चयन हुने...

  • सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीमा जान चाहेका एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सांसद पाण्डे र भट्टले आफूहरु एकीकृत समाजवादीम्मा जान चाहेको तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको...