राजनीति


नेपाली काँग्रेस बाँकेको अधिवेशन दशैंपछि हुने भएको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यताको विवाद टुंगिएको काँग्रेस बाँकेको अधिवेशन भने दशैंपछि हुने भएको हो । बाँकेसहित १३ जिल्लामा...

  • नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि...

  • योङ्ग कम्युनिष्ट लिग नेपाल वाइसिएल कोहलपुर नगरपालिकास्तरीय समितिको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । आईतबार कोहलपुरस्थित शहिद स्मृती प्रतिष्ठानमा सम्पन्न नगर सम्मेलनले लाल बहादुर खड्काको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति चयन गरेको छ । वाइसीएल नेपालका...

  • पूर्वपञ्चहरुको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म काठमाडौं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको राप्रपाले सोहीअनुसार अहिले धमाधम जिल्ला अधिवेशनहरू गरिरहेको छ...

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को लुम्बिनी प्रदेश कमिटी गठन गरीएको छ । शनिबार दाङमा सम्पन्न संगठनको प्रथम सम्मेलनले तदर्थ कमिटी चयन गरेको हो । सम्मेलनबाट अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खरेल...

  • युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङ चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको युवा संघ नेपालको बाँके जिल्ला अध्यक्षमा राजु तामाङ चयन भएका हुन् । युवा संघ नेपालको शुक्रबार बसेको बैठकले युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङलाई...

  • नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गरेका छन् । उनले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले...

  • नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका...

  • कोरोना संक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ३ बर्दियाका वडा अध्यक्ष सुर्य बहादुर थारु (कमल) को निधन भएको छ । उनको कोभिडका कारण बिहिबार निधन भएको नगरप्रमुख दुर्गा बहादुर थारु (कविर) ले जानकारी दिएका छन । कविरले आफनो सामाजिक संञ्जाल फेसबुकमा लेखेका...

  • सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका-१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको...