राजनीति


१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत...

  • १३ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन । उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका...

  • ११ असोज, दाङ । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवं जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश (सिके) गुप्ताविरुद्ध महिला हिंसासम्बन्धी उजुरी दर्ता भएको छ । गुप्तापत्नी कान्तिले राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा...

  • ९ असोज, काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टीका २६ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । केन्द्रीय उपाध्यक्ष विजय यादवसहित २६ जना केन्द्रीय सदस्यहरू नागरिक उन्मुक्ति छाडेर हालै मात्र गठित राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति...

  • ७ असोज, काठमाडौं । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन् । आइतबार प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो...

  • ६ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । प्रहरीले प्रसाईँलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका...

  • ६ असोज, काठमाण्डौं । महेश बस्नेत र ऐन महरको यौनकाण्डको चर्चा सेलाउन नपाउँदै नेकपा एमालेका अर्का नेताको चुम्बनकाण्ड बाहिरिएको छ । सो पार्टीकी नेतृ तथा प्रतिनिधि सभामा सचेतक सुनिता बरालको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । 'बिनी डट कार्की...

  • संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ? - आज असोज ३ गते नेपालको संविधान दिवस र राष्ट्रिय दिवस । सबैभन्दा पहिले म यस ऐतिहासिक दिवसका अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने...

  • २७ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरु डराएर आत्तिएपछि एमालेसँग गठबन्धन गर्नुपरेको बताएका छन । आज सानेपास्थित पार्टी कार्यालयमा कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकार प्रमुखहरुलाई सम्मान कार्यक्रममा उनले...

  • २७ भदौ, काठमाण्डौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्धा दायर गरेका छन् । श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि उनले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका हुन् । सोनी भारतीय नागरिक हुन्...