प्युठानको ऐरावती गाउँपालिकामा हालसम्म १८ सय मत गणना भएको छ । १८ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसका नबिल बिक्रम शाहको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को ११ सय र वडा...
प्युठानको ऐरावतीमा हालसम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेस अगाडी देखिएको छ । नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नबिल बिक्रम शाहले ५४५ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले...
प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर ६ मा १७१७ मत खसेको छ । कुल २९९९ मतदाता रहेको यो वडामा तीनवटा मतदान केन्द्रमा गरेर १७१७ मत खसेको हो । शान्ति प्राबि बैरेनी दमारमा ९४२ मतदाता मध्ये ५२५, जनप्रीय प्राबि हात्तिपाइलामा ७४७ मध्ये ४८२ र जनता माबि...
प्युठानको ऐरावती गाउँपालिकामा काँग्रेसका उम्मेदवारद्वारा माओवादी कार्यकर्ताहरु पिटिएको माओवादीले जनाएको छ । नेपाली काँग्रेसको तर्फबाट ऐरावती गाउँपालिका अध्यक्षका उम्मेदवार नबिल बिक्रम शाह र वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार चन्द्र बहादुर रोका...
स्थानीय तह निर्वाचन २०७९ का लागि प्युठानको ऐरावती गाउँपालिकामा मतदान गर्ने मतदाताको संख्या १५ हजार ७ सय १६ पुगेको छ । २०७४ मा १२ हजार ३ सय ४० मतदाता रहेको सो पालिकामा यसपटक ३ हजार ३ सय ७६ नयाँ मतदाता थपिएर उक्त संख्या पुगेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश...
स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन...
प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष पदका लागि तीनजना विच भिडन्त हुने भएको छ । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावतीमा मुख्य तीनजना विच चुनावी भिडन्त हुने भएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धबहादुर...
नेपालगन्ज, २५ वैशाख / नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसहित पाँच दलिय गठबन्धनबाट नगर प्रमुख पदका साझा उम्मेदवार प्रशान्त विष्टले आफु निर्वाचित भएपछि चुनावमा जनतामाझ गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने उद्घोष गरेका छन । नेपालगन्ज उपमहानगरपालिका...
२४ वैशाख, बैजनाथ / बाँकेको बैजनाथ गाँउपालिकामा गठबन्धन प्रति आकर्षण देखिएको छ । नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच भएको चुनावी गठबन्धनप्रति गाँउपालिकावासीको मोह बढ्दै गएको हो । हरेक दिन हुने चुनावी सभाहरुमा स्थानियको बाक्लो उपस्थिती...
२४ वैशाख, नेपालगन्ज / नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यही...