१८ पुस, कोहलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका खड्कालाई आज सार्वजनिक गर्ने प्रहरीको तयारी छ । रोल्पाबाट...
१८ पुस, काेहलपुर । नेकपा (माओबादी केन्द्र) राप्तिसोनारी गाँउपालिकाले नयाँ नेतृत्व पाएको छ । बुधबार भएको निर्वाचनबाट जनक बहादुर थारुको नेतृत्वमा माओवादी केन्द्र राप्तीसोनारीको ४१ सदस्यीय नयाँ कमिटी चयन भएकाे हाे । कमिटिकाे उपाध्यक्षमा राम लखन थारु...
१५ पुष, कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिको अध्यक्षमा बल बहादुर खड्का (अबिरल) सर्वसम्मत चयन भएका छन । पुष १३ गते देखी सुरु भएको तेस्रो नगर अधिवेशनको तेस्रो दिन आज खड्काको नेतृत्वमा ५० सदस्यीय समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले...
११ पुस, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भोली कोहलपुरमा खबरदारी र्याली गर्ने भएको छ । कोहलपुर नगर समितीको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्र अघि खबरदारी र्याली आयोजना गरीने माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष अबराज खड्काले...
१० पुस, काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर...
९ पुस, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितीको तेस्रो नगर अधिवेशनको तयारी तिब्र पारीएको छ । पुष १२ र १३ गते हुने अधिवेशनको तयारी तिब्र पारीएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितीका अध्यक्ष अवराज खड्काले जानकारी दिएका...
८ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । ‘…सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने,...
१८ मंसिर, धनगढी । कमिलाको डरले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले दुई महिनादेखि सरकारी निवास (मन्त्री क्वार्टर) मा बस्न छाडेका छन् । मन्त्री निवास जीर्ण, अस्तव्यस्त तथा सरसफाइमा अभावमा रहेकाले त्यहाँ राता...
१७ मंसिर, काठमाण्डौं । स्थानीय तहको उपनिर्वाचनमा आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र व्यवस्था विरोधी शक्तिका रुपमा उभ्याउँदै आएका पूर्वपञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कुनै प्रभाव देखिएको...
१७ मंसिर, काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी...