१ माघ, काठमाडौँ । काठमाडौंबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल...
२४ पुस, विराटनगर । एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका छन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेश १ मा शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए । एमालेका नेता शेरधन राईलाई २०७४ फागुन...
२१ पुस, काठमाडौ । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने...
२१ पुस, दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेका छन । प्रदेश प्रमुख शेरचनले पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार...
१७ पुस, काठमाडौं । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा...
१३ पुस, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को कार्यकाल सकिन लाग्दै गर्दा सो पदमा को नयाँ आउँछन् भन्ने चासो बढ्न थालेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अघि निर्वाचनको सबै प्रक्रिया...
१३ पुस, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन...
१२ पुस, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस २५ गते १ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन्। सरकारले सोमबार संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले...
११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो बैठक बसेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो । सबै मन्त्रीहरूको कार्य विभाजन नभएकाले अरू विस्तृत निर्णय गर्ने एजेण्डा छैन ।
११ पुस, काठमाण्डौं । केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ। प्रदेश १ : प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन्। सरकार बनाउन ४७ सांसदको...