राजनीति


९ माघ, काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले आफ्ना महत्वाकांक्षी याेजना सार्वजनिक गरेका छन । बुधबार काेहलपुर क्षेत्रका संचारकर्मीहरूसँगकाे भेटमा साँसद...

  • ९ माघ, नेपालगन्ज । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोली बाँके आउने भएका छन । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिवेशनको उद्घाटन सत्रको अवसरमा आयोजना गरिने खबरदारी सभालाई सम्बोधन गर्न...

  • ६ माघ, काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय...

  • ४ माघ, काठमाडौं । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी...

  • ४ माघ, कोहलपुर । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बाँकेको खजुरा आउने भएका छन । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिवेशनको उद्घाटन सत्रको अवसरमा आयोजना गरिने खबरदारी सभालाई सम्बोधन...

  • २ माघ, काठमाडौँ । प्रेस सेन्टर नेपालको ५औँ राष्ट्रिय महाधिवेशनको मिति सर्ने भएको छ । यही माघ १५ गते गर्ने भनिएको महाधिवेशन तयारी नपुगेको कारण देखाउँदै केही दिन सार्ने तयारी गरेको हो । तर औपचारिक निर्णय केन्द्रीय समिति बैठकले गर्ने अध्यक्ष विष्णु सापकोटाले...

  • २१ पुस, कोहलपुर । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेले वीपी मार्गमा पदयात्रा गर्ने भएको छ । कोहलपुरको खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडकको जननिर्वाचित प्रधानमन्त्री स्वः वीपी कोइरालाले शिलान्यासको...

  • २१ पुस, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् । बैठकमा मिलाइएको कुर्सी...

  • २१ पुस, काठमाण्डौं । सत्तारुढ नेकपा ९एमाले०का नेता(कार्यकर्तालाई पूर्वउपाध्यक्ष डा। भीमबहादुर रावलसँग भेट्न प्रतिबन्ध लगाइएको छ । पूर्वी नेपालको यात्रामा रहेका रावलले पूर्वपार्टीका स्थानीय कार्यकर्तासँगको भेटलाई प्राथमिकतामा राखेपछि एमाले नेतृत्वले...

  • १८ पुस, काठमाण्डौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ माओवादी केन्द्रको स्थायी समिति बैठकमा सहभागी भएका छन् । सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाका बीच उनी पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि शुरु भएको बैठकमा सामेल भएका हुन् । आजको बैठकमा पासाङसहित...