राजनीति


कोहलपुर नगरपालिका वडा नं. ११ मा विभिन्न पार्टी परित्याग गरि ८१ जना राप्रपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमसंगै ट्रेड युनियन महासंघ नेपाल (टुकोन) अन्तर्गत नेपाल निर्माण...

  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहको केन्द्रीय सदस्य बनेका माओवादीका प्रदेशसभा फेरि माओवादी केन्द्रमै फर्किएका छन् । सुर्खेतबाट निर्वाचित साँसद ठम्मर विष्ट नेकपा माओवादी केन्द्रमै फर्किएका हुन । दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय...

  • नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका रामबहादुर थापा बादलसहितका सांसदहरु हाल नेकपा एमाले नेतृत्वको सरकारमा छन् । तर विद्यमान कानुनले नेकपा माओवादी केन्द्रले कानुनी प्रक्रिया अगाडि बढाएमा कुनै पनि बेला उनीहरुको सांसद पद समाप्त हुने देखाउँछ । माओवादी...

  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसँग भएको वार्ता...

  • भोली सोमबार नेकपा एमाले (माधव नेपाल समुह) को बाँके जिल्ला भेला हुने भएको छ । एमाले बाँकेका जिल्ला सचिव रत्न खत्रीले दिएको जानकारी अनुसार सोमबार नेपालगंजको सिएसटि होटलमा जिल्ला भेला गर्न लागिएको हो । खत्रीका अनुसार एमालेको सातौ जिल्ला अधिबेसनबाट निर्वाचिन...

  • पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र...

  • राप्रपा निकट कोहलपुर नगरपालिका महिला संगठनले वडा नं. १३ को वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण गरेको छ । शनिबार छुपु कुमारी डाँगीको अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा राप्रपाका केन्द्रीय कार्यसम्पादन...

  • नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संस्थापन पक्षको कार्य विभाजनलाई चुनौती दिँदै समानान्तर अभ्यास थालेको छ । बैठकमा संस्थापन पक्षले कारबाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी...

  • सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्वसँगको भेटवार्ता पछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए । ‘कुराकानी...

  • केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी एमालेले गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । उनले भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि...