प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका...
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्। बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए । उनले आजको...
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । रुपन्देहीमा पर्साका प्रमुख जिल्ला...
पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ । प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर सरकारले चालु अधिवेशन अन्त्यको तयारी थालेको छ । संसदको विधेयक अधिवेशन...
जुम्लाबाट नेपालगन्ज आएर बसोबास गर्दै आएका नेकपा माओवादी केन्द्र आस्थावान ब्यक्तिहरु एकतावद्ध भएका छन । शनिबार नेपालगन्जमा आयोजित एक भेलाले माओवादी केन्द्र नेपालगन्ज-जुम्ला सम्पर्क समिती गठन गरेको छ । रमेश कार्की ईन्चार्ज रहेको उक्त समितीको अध्यक्षमा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले...
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सञ्चाल गर्ने भएको छ । माओवादी केन्द्र कोहलपुरको आज बसेको बिस्तारित बैठकले जिल्ला पार्टीको निर्णय बमोजिम एक महिने अभियान सञ्चालन गर्ने निर्णय...
माओवादी केन्द्रका नेता एवं संघिय सांसद महेश्वर गहतराज अथकले देशमा प्रतिगमनकारी र अग्रगमनकारी बिच तिब्र धुब्रिकरण भईरहेको बताएका छन । नेकपा माओवादी केन्द्र कोहलपुरको बिस्तारीत बैठकमा बोल्दै अथकले सो कुरा बताएका हुन । उनले अग्रगमनकारीको नेतृत्व माओवादी...
बाँकेका स्थानिय तहमा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको कमिटी बिस्तार अभियान सुरु गरीएको छ । जसअन्तर्गत राप्तीसोनारी गाउँपालिकामा शेर बहादुर खड्का (सुजल) को संयोजकत्वमा ३५ सदस्य कमिटी गठन गरिएको छ । वाइसिएलका केन्द्रिय सचिव रतन शाहीको उपस्थितीमा...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष...