राजनीति


भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी कुटपिटको घटनाप्रति अखिल (क्रान्तिकारी) बाँकेले आपत्ति जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी अखिल (क्रान्तिकारी) ले स्वास्थ्यकर्मी कुटिएको...

  • भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी कुटपिटको घटनालाई लिएर युवा संघ बाँकेले एक बिज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्याल र सचिव सुनिल रसाइलीले हस्ताक्षर गरेको बिज्ञप्तिमा स्वास्थ्यकर्मी...

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् । विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएपछि शुक्रबार विहान देउवाले घटनाको छानविन गरी कारबाही गर्न...

  • नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर भारतको चलखेल रहेको विश्लेषण आइरहेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ‘नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो’ भनेको छ । ‘हामीलाई लाग्छ कि अहिले देखिएको...

  • बाँकेमा क्रियाशिल मुख्य पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम विरुद्ध एकजुट हुन अपिल गरेका छन । बुधबारदलहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ओलीको कार्यशैली प्रति आपत्ति जनाएका हुन् । 'नेपाली जनताको लामो कठोर आन्दोलन,...

  • नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य (दुई पदेन सदस्यसहित) ले जारी गरेको विज्ञप्तिमा...

  • चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि...

  • झण्डै झण्डै फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमकाबीच स्पष्ट दुई धारमा देखिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै...

  • नेकपा एमालेले सुदुर पश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भएको छ । बालुवाटारमा आज बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । नेता छविलाल विश्वकर्माका अनुसार सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई...