मुख्य समाचार


ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले लागूऔषध ब्राउन सुगरसहित शुक्रबार तुलसीपुरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, टिक्रापातुबाट ब्राउन सुगर...

  • गृष्मा ब्रोडकाष्टिङ्गको आयोजनामा 'स्वास्थ्य र समृद्धि' मुल नाराका साथ सन्देश मुलक मनोरञ्जन दिने उद्देश्यले गरिएको 'सप्तरंग सांगितिक कार्यक्रम' अन्तर्गतको सप्तरंगी ३ सांगितिक कार्यक्रम बिहिवार नेपालगन्जमा भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रहरी संगको...

  • नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष अझैसम्म कोहि नबनेको माओवादी केन्द्र बाँके संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले जानकारी दिएका छन । माओवादीले प्रदेश अध्यक्ष बनाइसकेको भनेर विभिन्न मिडियामा आएका समाचारहरु निराधार र प्रायोजित...

  • सशस्त्र प्रहरीले पछिल्लो समयमा भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल भित्र्याइएका विभिन्न सामानहरु बरामद गरिरहएको छ । अबैध सामानहरु समात्न सशस्त्र प्रहरी सक्रिय देखिएको छ । सशस्त्र प्रहरीले बिहिवार मात्र बाँकेको खजुराबाट ठूलो मात्रामा भारतको विभिन्न...

  • नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ । उप–महानगरपालिकाका...

  • नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिमा २१७ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो । प्रदेश...

  • बिपिडब्लु लघुबित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपाको आयोजनामा आफ्ना कर्मचारीहरुको कार्य क्षमता बृद्धिका लागि ४ दिने कार्य सम्पादन अभिवृद्धि तालिम आइतबारदेखि ललितपुरको धोबिघाटमा शुभारम्भ भएको छ । रसुवा, चितवन, मकवानपुर, ललितपर र काभ्रेपलाञ्चोक...

  • सशस्त्र प्रहरी बलको टोलीले सोमबार बाँकेबाट ठुलो परिमाणमा लेडिज 'ब्रा' बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी गण बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा  खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुराखुर्दबाट...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु निर्वाचित भएका छन । शनिवार नेपालगन्जमा भएको शाखाको छैठौं अधिवेशनले थारुलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्ष थारु लगायत १० जना कार्यसमितिलाई...

  • डिभिजन बन कार्यालय बाँकेले शुक्रबार दिउँसो बाँकेको डुडुवा गाउँपालिका २ जफरपुरुवास्थित एक स्थानियको घरबाट अबैध सालको काठ (गोलिया) बरामद गरेको जनाएको छ । डुडुवा गाउँपालिका २ जफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्यु फिट बराबरको तीन थान सालको गोलिया...