मुख्य समाचार


३ कार्तिक, काेहलपुर । नेपालीहरुको साँस्कृतिक पर्व दशैंको अवसरमा कोहलपुर नगरपालिका २ नं. वडा कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका वडा नं. २ का...

  • २ कात्तिक, नेपालगन्ज । नेपाली काँग्रेस बराहाताल गाउँपालिका-४ का वडा सभापति एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गणेश भण्डारीले ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण गरेका छन् । दशैं मिलनको अवसरमा भण्डारीले पठाएको सहयोग ज्येष्ठ नागरिक महिलालाई...

  • २ कात्तिक, बिरगंज । बिजया दशमीको उपलक्ष्यमा सानाे दिप संस्थाले माइस्थान मंदिर अगाडि नागरिक सहायता कक्ष स्थापना गर्ने भएकाे छ । दशै अबधिभर संस्थाले सहायता कक्ष स्थापना गरी नि:शुल्क पानी, आवश्यक औषधी एवं प्राथमिक उपचार र मास्ककाे व्यवस्था गर्ने भएको हाे...

  • २ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । उसको...

  • १ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई हराएको हो ।  नेपालको जित कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । पहिले...

  • १ कार्त्तिक, काठमाडौं । नेपालले त्रिकोणात्मक टि-२० आई श्रृंखलामा पाहुना टोली यूएईद्वारा १४१ रनको मध्यम लक्ष्य पाएको छ । मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा मंगलबार जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४०...

  • १ कात्तिक, कोहलपुर । समता स्कुल कोहलपुरले विद्यालयमा अध्ययनरत बालबालिका, शक्षिक-शिक्षिका तथा अभिभावकबिच पृथक ढंगले दशैंको शुभकामना आदान प्रदान गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई टिका र जमरा लगाएर...

  • ३० असाेज, काठमाडौं । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १-० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २-१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ । नेपालको जितमा मनिष डाँगीले विजयी...

  • २९ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन । सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त...

  • २८ असाेज, काठमाडौं । संघीय निजामति सेवा ऐनको विरोध गर्दै आन्दोलनर स्थानीय तह कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव...