१९ पुस, काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा...
१९ पुष, काठमाडौं । नेपालमा बनेको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण हुने भएको छ। काठमाडौंमा आयोजित नेपाल(भारत संयुक्त आयोगको बैठकमा नेपालमा बनेको स्याटलाइटलाई प्रक्षेपण गर्ने विषयमा सहमति भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले...
१७ पुस, काठमाडौं । फोर एच नेपालले सन् २०२५ मा आयोजना गर्ने गरी एभरेष्ट एशिया लिडरशीप समिटको घोषणा गरेको छ । उक्त समिटमा नेपाल सहित विश्वका ३० वटा देशहरुबाट करिब २ सय जना सहभागी हुने जनाइएको छ । उक्त समिट नेपालमा आयोजना गरिने छ। समिटमा विश्व परिवेशमा एशिया...
१७ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा खेल सप्ताह शुरु भएको छ । हरेक वर्ष खेल सप्ताह गर्दै आएको गोरखाले यसवर्ष पनि सोमबारदेखि खेल सप्ताह शुरु गरेको हो । विद्यालयका संस्थापक एवं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुलाई...
१७ पुष, लिबाङ रोल्पा । एघारौं राष्ट्रिय पोल्ट्रिी दिबस २०८० को अवसरमा भेटनरी अस्पताल तथा पसुसेवा बिज्ञ केन्द्र रोल्पाको आयोजनामा रोल्पा अस्पताल रेउघाका बिरामीहरुलाई अण्डा वितरण गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि सीता आचार्यले पोल्ट्री दिवसका अवसरमा...
१३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरबाट बैङ्किङ कसुर मुद्दामा फरार एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय काेहलपुरकाे संयुक्त टाेलिले कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगर बस्ने वर्ष ५२ का चतुर्भुज शाहलाई पक्राउ...
११ पुष, काठमाडौँ । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि निवेदन दिन सकिने भएको छ । निवेदन स्वीकृत...
११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक...
८ पुस, नेपालगन्ज । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा चर्चित गायिका प्रिती आलेको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका छन् । आईतबार नेपालगन्ज महोत्सवमा चर्चित गायिका आलेले आफ्ना चर्चित गितमार्फत दर्शकलाई मनाेरञ्जन प्रदान गरेकी छिन । आलेले...
८ पुष, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका निबर्तमान अध्यक्ष तिलक सिंह कार्कीले जाजरकोट भुुकम्प प्रभावित बिपन्न दलित बालबालिकाहरुलाई निशुल्क पोशाक उपलब्ध गराएका छन । आईतबार कार्कीले आफ्ना स्वर्गीय आमा रुपसरा कार्कीको पुन्य तिथि र बुवा स्वर्गीय...