पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) ले पाँचौ स्थापना दिवस मनाउने भएको छ । पर्यटन पत्रकार महासंघको काठमाडौमा उपलब्धी पदाधिकारीको...
बर्दियामा कार्यरत प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ इन्टिग्रेटी आइडल २०१८ मा प्रथम बनेका छन् । निजामती कर्मचारीहरुलाई प्रदान गरिने सम्मानका लागि छनौट भएका पाँचजना मध्ये एसएमएस र अनलाइन मतका आधारमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ...
झिमरुक गाउपालिका अन्तरगत नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको आतिथ्यमा उपशाखा स्तरीय सशक्तीकरण गोष्ठी शुक्रबारदेखि शुरु भएको छ ।रेडक्रसकर्मिहरुको क्षेमता बिकास होस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी रहेका...
खजुरा गाउँपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल)को सहकार्यमा खजुरा गाउँपालिकामा शिक्षा समिति पदाधिकारीहरुसंग विद्यालय स्तरीय बाल संरक्षण नीति निर्माण सम्बन्धि एक दिने कार्यशाला...
सामाजिक सचेतन सरोकार केन्द्र (स्याक)को आयोजना तथा सामुदायिक छलफल केन्द्रको सहकार्यमा "लैंगिक हिंसा र दुब्र्यवहार, छैन हामीलाई स्वीकार" भन्ने मुुल नाराको साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ को कम्दीमा...
बाँकेको नेपालगन्जमा प्रहरीले सडक सचेतना मुलक कार्यक्रम गरेको छ । नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत प्रहरीले बुधबार नेपालगन्जमा सडक सचेतनामुलक कार्यक्रम गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक...
प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको बताएका छन् । बुधबार प्युठानको जुम्री स्थित होटल आयुष्मामा आयोजित आवधिक योजना तर्जुमा सम्बन्धी जिल्ला स्तरिय सुझाव संकलन गोष्ठि...
स्वास्थ्य कार्यालय बाकेको आयोजनामा नेपालगन्जमा स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागि सरोकारवालाहरुबीच एक छलफल कार्यक्रम गरिएको छ । विभिन्न स्वास्थ्य क्लिनिक, नीजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाईग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक,...
झिमरुक गाउँपालिका– ६ अन्तर्गत पर्ने मजुवा, दहखोला, गोयल्छेडी, अर्घाखाँची सडकको गाउपालिकाले स्तरोन्नती गर्ने कार्य थालनी गर्ने भएको छ । उक्त मोटर बाटोको ट्रयाक खोलिएपनि स्तरोन्नती नहुँदा बस सेवा सञ्चालनमा कठिनाई भएको स्थानीयले गुनासो गरेका छन । प्युठानको...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ जमुनीमा भएको स्थानीय सभाको बृहत छलफलमा सुशासन तथा पारदर्शिता हुनको लागि स्थानीय सरकार र नागरिक समाजले अनुगमन तथा नियमन गर्न जरुरी रहेको सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं. १ का वडा अध्यक्ष शेर बहादुुर...