प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको बताएका छन् । बुधबार प्युठानको जुम्री स्थित होटल आयुष्मामा...
स्वास्थ्य कार्यालय बाकेको आयोजनामा नेपालगन्जमा स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागि सरोकारवालाहरुबीच एक छलफल कार्यक्रम गरिएको छ । विभिन्न स्वास्थ्य क्लिनिक, नीजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाईग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक,...
झिमरुक गाउँपालिका– ६ अन्तर्गत पर्ने मजुवा, दहखोला, गोयल्छेडी, अर्घाखाँची सडकको गाउपालिकाले स्तरोन्नती गर्ने कार्य थालनी गर्ने भएको छ । उक्त मोटर बाटोको ट्रयाक खोलिएपनि स्तरोन्नती नहुँदा बस सेवा सञ्चालनमा कठिनाई भएको स्थानीयले गुनासो गरेका छन । प्युठानको...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ जमुनीमा भएको स्थानीय सभाको बृहत छलफलमा सुशासन तथा पारदर्शिता हुनको लागि स्थानीय सरकार र नागरिक समाजले अनुगमन तथा नियमन गर्न जरुरी रहेको सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं. १ का वडा अध्यक्ष शेर बहादुुर...
बाँकेका युवाहरु एक असक्त परिवारको घर बनाउन जुटेका छन । जानकी गाँउपालिका वडा नं. २ का युवाहरु सवारी दुर्घटनामा घाईते भएका डण्डबहादुर पुनको घर निर्माणमा अग्रसर भएका हुन । जानकारी गाउँपालिका-२ भयौपुर निवासी छत्रेश्वर शर्माको नेतृत्वमा बिहानी युवा क्लबमा...
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाले एक महिनाको तलवभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गरेका छन । खजुरा गाउँपालिका-४ डी गाउँ निवासी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनकालागि शुक्रबार डा. राणाले निवासमै पुगेर एक महिनाको...
आज विश्वभर ३१ औ विश्व एड्स दिवस मनाईदै छ । सोही क्रममा बाकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रमहरु सहित सो दिवस मनाईदै छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान सचेतना र्याली सहितको एक कार्यक्रम गरीएको छ । नेपालगन्जको बिपि चोक देखी शुरु...
शान्ति पत्रकारिता बिषयक एक दिने कार्यशाला गोष्ठि नेपालगन्जमा सम्पन्न भएको छ । सामुदायिक शान्ति प्रबद्र्धनका असल अभ्यासहरुको अनुसन्धान र प्रकाशन अभिबृद्धिकालागि संचारकर्मीहरुका बिचमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । बरिष्ठ पत्रकार पुस्कर माथेमाले...
नेपालगञ्जमा वजार सडक साँघुरीएपछि विस्तारकालागि आवाज उठेको छ । नेपालगञ्जको पुरानो र मुख्य बजार घरवारी टोल साँघुरो भएपछि विस्तारको आह्वानसहित बिहिबार सडक विस्तार अभियान थालीएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न. २ वडा समितिको कार्यालयको अगुवाईमा...
परीक्षा नियन्त्रण कार्यालयले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को रुटिन प्रकाशित गरेको छ । जसअनुसार सो परीक्षा २०७५ चैत १० गते आइतबारदेखि चैत २१ गते बिहीबारसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ...