विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको आत्मकथालाई प्राथामितकाका साथ स्थान दिदै आएको क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो...
कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार थियो, जसोतसो बसमा चढेँ ।’ गाडीभित्र...
सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेसँगै प्युठानमा पनि स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी र करारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन समिति प्युठानका संयोजक रामकृष्ण शर्माले स्थानीय तहमा संघिय निजामती कर्मचारी समायोजन गर्ने सिलसिलामा...
छोटो दुरीका यात्रु ओसारपसार गरि विद्युतिय अटोरिक्साले पछिल्लो समय राम्रै आम्दानी गरिरहेका छन । प्रविधीको विकाससँगै नयाँ अटो किनेर चलाउनेहरुको संख्या पनि थपिदै गएको छ । तर केहि व्यक्तिहरुले अटोको रुट निर्धारण गरि अटोमा सिन्डिकेट लगाउने तथा नयाँ अटोसंग...
अँग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर नेपालगन्जमा 'म्युजिक फेस्टिवल' को आयोजना गरिने भएको छ । मंगलबार नेपालगन्जमा पत्रकार भेटघाट मार्फत आयोजकले सो को जानकारी गराएको हो । आयोजक मध्यको बलामी फिल्म इन्टरटेन्ट्मेन्टका समीर बलामीले बाकेको गनापुर स्थित...
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा रहेका तीनवटा मोटर ड्राइभिङ सेन्टर र कोहलपुरमा रहेको एउटा गरि चारवटा ड्राइभिङ्ग सेन्टरमा छापा मारेको छ । लाइसेन्स बनाइदिन्छु भन्दै सर्वसाधारणहरुसँग मोटो रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले मंगलबार छापा...
पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा. तुलसी गिरीको मंगलबार निधन भएको छ । ९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै...
नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ नियुक्त हुनुभएको छ । सरकारबाट नियुक्त उपकुलपति गुरुङ लगायत सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार नै कार्यभार सम्हाल्नुभएको छ । संस्कृति मन्त्री रविन्द्र...
आदिवासी जनजातिले मनाउँदै आएको चाडपर्वमा सरकारले सार्वजनिक विदा कटौती गरेको विरोधमा पुस ४ गते बुधबार राजधानीमा धर्ना दिने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा आदिवासी जनजातिहरुले धर्ना दिन लागेका हुन् । आदिवासी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्युठान जिल्लाका ९ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती भैरहदा नेता कार्यकर्तामा निरासा भएको बेला स्थानिय तहमा एकता प्रक्रीया टुगिएपछी...