मुख्य समाचार


बाँकेको कोहलपुर नगरपालिका-१० विद्युतरोडका युवाहरु संगठित भएका छन । शनिबार युवाहरुको एक भेलाले एकताको सन्देश दिन क्लब गठन गरेर अगाडी बढ्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिका-१० विद्युतरोड...

  • कोहलपुर-सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा बोलेरो गाडी दुर्घटनाग्रस्त भएको छ । सुर्खेतदेखी नेपालगन्जतर्फ आउँदै गरेको बा.प्र. ३००१/००२ च ३१६९ नम्वरको बोलेरो गाडि शुक्रबार विहान ९ः३० वजे बवई नजिकै दुर्घटनामा परेको हो । बाँकलो तुवाँलोका कारण सडक नदेखिदा...

  • विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका...

  • बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले गत वर्ष सुर्खेतको जङ्गलमा भएको पशु चौपायाको दुर्घटनाको जिम्मा लिने निर्णय गरेको छ । बिहिबार सम्पन्न उपमहानगरको आठौं नगरसभाले नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी...

  • गत ११ महिनादेखी बन्द रहँदै आएको पश्चिम नेपालकै सबैभन्दा ठुलो जमुनाह नाका संचालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाका समेत औपचारीक रुपमा संचलनमा आउने भएको हो । मन्त्रीपरिषद्...

  • बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी...

  • हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको केही पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भू-भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया...

  • गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजायको फैसला सुनाएकोे छ । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार...

  • काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् । गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार जनकपुरधामको रमानन्द...

  • स्मार्टफोन सामसुङले बाँकेको नेपालगन्जमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सामसुङ नेपालका प्रवन्ध निर्देशक साम जंङ पाकले बिहिबार सर्भिस सेन्टरको औपचारीक रुपमै उद्धघाटन गरेका छन । ब्ल्याक थिमको उच्च प्रबिधीयुक्त सर्भिस सेन्टर नेपालमै...